सर्लाहीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु, करेन्टबाट युवकको मृत्यु
कात्तिक १४, सर्लाही (रासस) | सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले...