कात्तिक १०, हेटौँडा । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ ।
प्रदेश सवारी तथा यातायातसम्बन्धी...