रामारोशनमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न
कमल रावल | भदौ २९, अछाम | रामारोशन गाउपालिकाको मुजाबगरमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिका उपाध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष...