भदौ ३०, लहान | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउनुभएको छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घको ३१औँ साधारणसभाको आज उद्घाटन...