भदौ २६, विराटनगर | विराटनगरमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ |
भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को५प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १...