दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टर
चिसाङ शेर्पा जेठ २, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।
सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि गाउँपालिकाको पहलमा उप–स्वास्थ्यचौकी स–छितापोखरीमा बर्थिङ...