माघ २१, काठमाडौँ | श्रम अदालतले साउनयता ६९ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराउनुभयो...