नवलपरासीमा गाउँ बाहिरकाले टेण्डर हालेको भन्दै गाउँपालिका कार्यालय तोडफोड
माघ १९, नवलपरासी । नदीजन्य वस्तुको निकासीका लागि बाहिरका मान्छेले ठेक्का हालेको भन्दै स्थानीय वासिन्दाले नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
विनयी खोलाबाट नदीजन्य वस्तु निकासीका लागि...