इन्द्रचोकमा सुरक्षा गार्डको नै हत्या, ठक्करबाट एकको मृत्यु
माघ १५, काठमाडौँ | काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ ।
इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला...