मानवाधिकार विशेष समाधीक्षकको नेपाल भ्रमण
माघ १०, काठमाडौँ | प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा आगामी सोमबार राजधानी आउँदै हुनुहुन्छ ।
भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको हकअधिकार...