खुशीको खबर ! नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा लिन पाइने
पुस १९, काठमाडौँ । लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ ।
अस्पतालले पाँचौँ वार्षिकोत्सवका...