बाढीले बगायो सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल
असोज १२, सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ ।
बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको...