नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भट्ट सम्मानित
भाष्कर केसी/असोज ८, कञ्चनपुर । राष्ट्रिय फोटो पत्रकार समुह कञ्चनपुरले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टललाई सम्मान गरेको छ ।
आइतबार फोटो पत्रकार समुह कञ्चनपुरले महेन्दनगरमा एक कार्यक्रमका विच...