शंकर केसी/असोज ७, सल्यान । स्वच्छ, सफा र सुन्दर कपुरकोट भन्ने नाराको साथमा शनिबारदेखि कपुरकोट बजार क्षेत्र सरसफाइ अभियान शुरु भएको छ ।
सल्यान, रोल्पा, रुकुमको प्रवेशद्धारको रुपमा रहेको...