साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ ।
विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो धार्मिक महत्वको...