टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ ।
स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिमेडिसिन सेवा एक बर्ष पनि...