साउन १८, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–५ स्थित बोरियामा मंगलबार साँझ ट्र्याक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने रमेश रामका ६ वर्षीय छोरा प्रदीप रामको ट्र्याक्टरबाट लडेर...