उपक्षेत्रीय अस्पतालमा पनी बहिरङ सेवा ५ बजेसम्म चलाउन स्वास्थ्यमन्त्रीको निर्देशन, पालना नभए कारबाही
स्वास्थ्य मन्त्रालयले बहिरङ ओपिडी सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरि पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन तथा मन्त्रालयको...