मङ्सिर २९, बैतडी । करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्चुला धौलाकोट– ४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका...