अभिमुखीकरण कार्यक्रम दोभानमा सम्पन्न
मङ्सिर १७, रुपन्देही । चुरे संरक्षण बालक्लवका अध्यक्षहरुका लागि चुरे संरक्षण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम शुक्रवार दोभानमा सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि झुम्सा ईलाका वन कार्यालय,दोभानका सहायक...