विद्युत चोरी गरीरहेको अवस्थामा एक ब्यक्ति पक्राउ
ताराबहादुर महत/मङ्सिर १४, दोलखा । विद्युत चोरी गरीरहेका एक व्यक्तिलाई दोलखा प्रहरीले पक्राउ गरी नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरिकोटमा बुझाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखर घर भई...