राज्यद्वारा द्वन्द्वपीडितको निशूल्क उपचार गर्ने, उदयपुरमा मात्रै २ सय ५०
भन्दा बढी घाईते
अजयकुमार साह/ बैशाख १५, उदयपुर । शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ती कोषको सचिवालयले सशस्त्र द्वन्दको क्रममा घाईते तथा अंगभंग भएकाहरु व्यक्तिको निशूल्क उपचार गरिदिने भएको छ । कोषको सचिवालयको सहयोगमा...