धादिङ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
कात्तिक ९, धादिङ । हिमालयन हेल्थ केयर नेपालले खरिद गरेको टाटासुमो कम्पनीको फोट ह्विल एम्बुलेन्स धादिङ अस्पताललाई हस्तान्तरण गरेको छ ।
उक्त स्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा हेल्थ केयरका जिल्ला परामर्शदाता शम्भुसिंह...