कुन औषधि दिने भन्ने विषयमा डाक्टरहरु विच विवाद सेवाग्राही अस्पताल छाडेर पोखारा पुगे
असोज ५ पर्वत ।
पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् । अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि...