पत्रकारहरु सूचना जनस्तर सम्म पुर्याउ : प्रजिअ रिजाल
डिल्लीराज रावत, चैत्र २१, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सुचनाको हक कार्यान्वयनको महत्वपूर्ण माध्यम पत्रकारीता भएकोले उनिहरुले त्यो कुरा जनस्तरसम्म जानकारी दिनुपर्ने बताएका छन । [caption id="attachment_213" align="aligncenter"...