असोज १६, संखुवासभा । संखुवासभामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार गंगा विष्टलाई मनराम - एसकाज पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ...