भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति...