भदौ ९, दमौली । आँबुखैरेनी नगरपालिका–७ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकै आज एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको...