माघ २७, धुन्चे । धुन्चे रसुवा श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी रसुवाको दोस्रो जिल्ला अबिधेशनले बलराम घिमिरेको नेतृत्वमा ११ सदस्य कमिटी चयन गरेको छ । अबिधेशनले ०७२ माघ २६गते धुन्चे...