पुस ४, हेटौंडा । हेटौंडा लेडि जेसिजको अध्यक्षमा शोभा खरेल निर्विरोध निर्वाचित हुनुभएको छ । २०१६ का लागी आज भएको निर्वाचनमा खरेल निर्विरोध निर्वाचित हुनुभएको हो । २०१२ मा जेसिजमा प्रवेश गर्नुभएकी...