३ गते विप्लव माओवादीको नेपाल बन्द, सल्यानको माओवादीले विज्ञप्ती निकाल्यो
असोज १, सल्यान । नेकपा माओवादी सल्यानले संविधान जारी हुने दिन आफ्नो केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द गर्ने जनाएको छ । पुरानो राज्यसत्ता र ने.क.पा.माओवादी विच वृहत १२ बुँदे शान्ति...