भदौ २०, पोखरा । पोखरा उपमहानगरपालिका वडा नं १२ मा वडा नागरिक मञ्चको कार्य संचालन समिति गठन गरिएको छ । नागरिक भेलाबाट गठित २७ सदस्यीय नागरिक वडा मञ्चको समिति मध्येबाट...