मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप
फागुन १६, काठमाडौं | मेयर बालेन शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै काठमाडौं महानगरपालिकाकी एक कर्मचारीले कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन् ।
काठमाडौं महानगरपालिकामा कार्यरत...