प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा राजमार्ग बन्द
मङ्सिर ३०, काठमाडौँ | बाराको सिम्रोनगढमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका...