त्रिभुवन विमानस्थलमा अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा बरामद
मङ्सिर ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राति अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ ।
शुक्रबार राति अमेरिकाबाट नेपालमा १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार...