नाबालिकालाई अनलाइनमा अश्लिल क्रियाकलाप गर्न लगाएर हैरानी दिने व्यक्ति दुबईबाट पक्राउ
पुष ४, काठमाडौँ | नाबालिकालाई दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्यूठानको सरुमानी गाउँपालिका–१ घर भएका ३३ वर्षीय सगीर अहमद छन्।
रेड नोटिस जारी भएका अहमदलाई...