६ दिनदेखि आन्दोलनमा छन् स्थानीय तहका कर्मचारी
असोज १९, काठमाडौँ | स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरुले आन्दोलन गरेका हुन्।
उनीहरुले संघीय निजामती सेवा...