विराटनगरमा दिउँसै तरबार प्रहार गर्ने दुई जना पक्राउ
साउन ३१, काठमाडौं | विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय...