गठबन्धनको शीर्ष नेताहरुको बैठक बालुवाटारमा
साउन २९, काठमाडौँ | सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द...