डडेल्धुरामा घरको छतबाट लडेर महिलाको मृत्यु
साउन ३२, डडेल्धुरा | डडेल्धुराकाे सदरमुकाममा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका– ५ तुफानडाँडामा घरको छतबाट लडेर ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका...