साउन ३१, काठमाडौं | मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले किचेर एक महिलाको ज्यान गएको छ ।
मङ्गलवार बकैया-१ विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ज्यान गएको हो ।
रुपा घरनजिकको धियाँल डाँडास्थित...