मुस्ताङमा भएको वर्षाबारे विश्वको चासो
कात्तिक १५, पोखरा | अहिले जलवायु परिवर्तन र त्यसको असरबारे छलफल गर्न स्कटल्यान्डको ग्लास्गो सहरमा राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२६) जारी छ ।
सम्मेलनको सुरुमै नेपालको हिमाली क्षेत्रमा आएको मौसमी उतारचढावबारे...