कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता
असोज २४, काठमाडौँ, न्युज कारखाना | कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका-१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता...