निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप
साउन २१, काठमाडौं । लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो सातासम्मको म्याद थप गरेको छ ।
बोर्ड बैठकले विमानस्थल निर्माणका...