घुम्दै सलहको विखण्डित झुण्ड ः उत्पादनमै क्षति हुने गरी असर गरेको छैन
असार ३०, काठमाडौँ (रासस) । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन ।असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल...