युएईस्थित नेपाली दूतावासको चेतावनी- बढी शुल्क लिए कार्बाही गर्छौं
योगेन्द्र योगी | साउन १, दोहा | कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुबाट विभिन्न एयरलाइन्स कम्पनीहरुले चार्टर्ड उडानमार्फद स्वदेश फर्किने नेपाली नागरिकहरुलाई तोकिएभन्दा बढी भाडा लिए कार्बाही गर्ने युएईस्थित नेपाली...