महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर्न मानव अधिकार आयोगले आग्रह
साउन २, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह...