पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आकष्मिक बाहेकका अन्य सेवा बन्द
असार ११, चिप्लेढुङ्गा। स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि...