व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन ः प्रधानमन्त्री
असार १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सव...