उपत्यका छिर्न थप कडाइ: अनुगमन गर्दै नगरपालिका
सञ्चिता घिमिरे/सुभानु आचार्य | जेठ २, काठमाडौँ (रासस) | बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी गर्यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी...